• लुम्बिनी प्रदेश सरकार

    कृषि तथा भूमि व्यवस्था मन्त्रालय

    पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

    पशु अस्पताल तथा पशु सेवा कार्यालय

    डोल्पा


    हाम्रो बारेमा

    यस पशु सेवा कार्यालय बि.स. २०३८ शालमा भेटेरिनरी डिस्पेन्सरीको रुपमा स्थापना भई २०३९/०४/ ०१ गते देखि पशु चिकित्शालय शाखा मा रुपान्तरण भई अनवरत रुपमा पशु विकास सम्बन्धि विभिन्न कार्यक्रम तथा गतिविधिहरु संचालन गर्दै आईरहेको छ।स्थापनाकाल देखिनै राज्यको संरचनात्मक सुधार एवं परिवर्तन सङ्गै बिभिन्न नामले यस कार्यालयले सेवा दिन शुरु गरेको थियो। यस कार्यलयको स्थापना पश्चातको विवरण निम्नअनुसारको छ । १. तत्कालिन पन्चायतकालिन राज्य व्यवस्थामा चिकित्सा ईकाइ, पशु विकास तथा पशु स्वास्थ्य हुंदे बि. स. २०४५ शाल सम्म आइपुग्दा जिल्ला पशु सेवा शाखामा रुपान्तरण भएको थियो। २. मिति २०५२/०३/०५ को कृषि मन्त्रालयको संगठनात्मक सुधार अनुसार मिति २०५२/४/१ देखि लागु हुने गरी पशु सेवा विभाग अन्तरर्गत जिल्ला पशु सेवा कार्यालयको रुपमा स्थापना भएको । ३. नेपाल सरकारको मिति २०७२ पौष ९ गतेको निर्णयद्धारा पशुपन्छी बिकास मन्त्रालयको संगठनात्मक सुधार अनुसार मिति २०७२/०८/१३ देखि लागु हुने गरी पशु सेवा विभाग अन्तरर्गत जिल्ला पशु सेवा कार्यालयको रुपमा स्थापना भएको । ४. नेपाल संघियतामा गए सँगै कर्णाली प्रदेश सरकारले निर्णय अनुसार मिति २०७५/६/२४ को निर्णयवाट भेटेरिनरी अस्ताल तथा पशु सेवा बिज्ञ केन्द्र को रुपमा नामाकरण भई जिल्ला को ८ वटै स्थानिय तह संग समन्वय गरि सेवा दिन शुरु। ५. पुन: २०७६/०५/१५ गते भूमि व्यबस्था कृषि तथा सहकारी मत्रि मा. बिमला के सी ज्यू बाट साबिकको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाट पशु अस्पताल तथा पशुसेवा कार्यालय को रुपमा उद्याटन भई सेवा दिन शुरु।


    अरु पढ्नुहोस्
    Prakash Dhami

    डा. साजन रोकाया

    (कार्यालय प्रमुख)
    पशु विकास अधिकृत
    Nirmal

    अकल बहादुर सेजुवाल

    (सूचना अधिकारी)
    पशु सेवा प्राविधिक
    योजना, लक्ष्य र उदेश्य

    योजना

    • ..

    लक्ष्य

    • ..

    उद्देश्य

    • व्यवसायीकरण, आयमुलख तथा सम्मानित पेशाको रुपमा विकास गरि व्यापक रोजगारिको सिर्जना गर्दै राष्टिय एवं प्रादेशिक कुल ग्राहस्थउत्पादनमा योगदान पुर्याउनु यस कार्यालयको मुख्य उदेश्य हो भने अन्य उदेश्यहरु निम्न रहेका छन। • परम्परागत एवं निर्वाहमुखी पशुपन्छीपालनलाई व्यवसायीकरण गर्दै कर्णाली प्रदेशलाई पशुपन्छीजन्य पदार्थ (दुध , दुग्ध पदार्थ , मासु , अण्डा) उत्पादन र उपभोगमा आत्मनिर्भर वनाई कुपोषण हटाउने तथा खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्याउने तथा पशुपन्छीजन्य पदार्थ निर्यतउन्मुख गराउने| • पशुपन्छी उत्पादक कृषक, समुदाय, सहकारी संस्था एवं उद्धमीहरुलाई प्राबिधिक सेवा, उन्नत नश्ल, दाना र आहारा, पशु स्वास्थ्य सेवा, सुलभ ऋण र पशु बिमा जस्ता सेवा उपलब्ध गराउने व्यावसायिक पशुपन्छीपालन, श्रोत विकास तथा बजार व्यवस्थापन आदि कार्यमा निजी क्षेत्रसंग सकृय सहकार्य गर्ने। • पशुपन्छी उत्पादन, पशुपन्छीजन्य उद्द्योग स्थापना र पशुपन्छीजन्य व्यापारलाई प्रोत्साहन दिई रोजगारीका थप अवसरहरु सिर्जना गर्न। • पशुपन्छीजन्य उद्दोग व्यवसायसंग सम्बन्धित सामाग्रीहरुको गुणस्तर निर्धारण, सुधार तथा नियमन गर्ने। • आर्थिक तथा जनस्वास्थ्यको दृष्टिकोणले महत्वपूर्ण पशुपन्छी रोगहरुको रोकथाम, नियन्त्रण तथा उन्मूलन गरि स्वच्छ पशुजन्य उत्पादन अभिवृद्धि गर्ने। • बेरोजगार युवतिहरुलाई विभिन्न अनुदान उपलब्ध गराई रोजगारिको सृजना गर्ने । • लोपोन्मुख प्रजाति र नश्लका पशुपन्छीहरुको पहिचान, संरक्षण, संवर्द्धन र विकास गर्दै लैजाने। • पशुपन्छी बिकासको क्षेत्रलाई नविनतम खोजमा आधारित, प्रबिधियुक्त, बिशिष्टीकृत, परिणाममूखी र प्रतिस्पर्धी बनाउदै लैजाने।
    सूचना / समाचार
    शीर्षक डाउनलोड
    सूचना सम्बन्धमा
    प्रस्ताव आह्वान को सूचना प्रथमपटक...
    प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना प्रस्ताव...
    थप हेर्नुहोस्
    प्रकाशन
    शीर्षक डाउनलोड
    पशु-स्वास्थ्य-तथा-पशु-सेवा-नियमावली-२०५६
    प्रदेश-सरकार-कार्यविभाजन-नियमावलि-२०७४
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    साझेदारीमा-पशुपालन
    प्रदेश-आर्थिक-कार्यविधि-ऐन-२०७४
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    पशु सेवा विभागबाट स्विकृत मापदण्डहरु
    भूकम्प प्रभावित जिल्लाहरुमा पसुपंन्छी सम्बन्धि राहत तथा पुनस्थापना कार्यक्रम
    थप हेर्नुहोस्
    अन्य डाउनलोडस्
    शीर्षक डाउनलोड
    थप हेर्नुहोस्
    थप हेर्नुहोस्

    © 2025 Copyright : पशु अस्पताल तथा पशु सेवा कार्यालय, डोल्पा
    Last Updated: 2080/06/10
    Developed By: Ninja Infosys Pvt. Ltd.